×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRABHU BANK

अर्थ सरोकार खास खबर

पेवेलका सीइओ ठगी आरोपमा पक्राउ !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवाको लाइसेन्स दिएको डिजिटल भुक्तानी सेवा प्रदायक पे वेलका प्रमुख कार्यकारी अधिकृत सत्यन्द्र श्रेष्ठ बैदेशिक रोजगारीका लागि क्यानाडा पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।  क्यानडा पठाउने भन्दै ६८ लाख २० हजार ठगी गरेको आरोपमा उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो[...]

अर्थ सरोकार खास खबर

नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न सर्वाेच्चकाे आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहित ७ जना थुनामै बस्नुपर्ने भएको छ । सर्वोच्च अदालतले रायमाझीसहित ७ प्रतिवादीलाई रिहा नगर्न आदेश दिएपछि उनीहरु थुनामै बस्नुपर्ने भएको हो । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले यस्तो आदेश दिएको हो । अदालतले तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन[...]

अर्थ सरोकार खास खबर

वाइवाइ चाउचाउको गुणस्तर फेल, बजारबाट फिर्ता गर्न निर्देशनसहित कम्पनीलाई २ लाख जरिवाना

काठमाडौँ । वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएको छ । काठमाडौँ महानगरको पहलमा भएको गुणस्तर परिक्षणमा वाईवाई चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि चाउचाउको गुणस्तर फेल भएको हो । महानगरपालिकाका अनुसार नेपाल राजपत्रको गुणस्तरभन्दा बढी मात्रामा एसिड प्रयोग भएको पाईएपछि वाईवाई उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गराइएको[...]

SAGARMATHA
Kumari Bank

मुद्रा मामिला

राष्ट्रिय वाणिज्य बैंकको सीईओ नियुक्तिमा अर्थमन्त्री पुनको चासो, को बन्ला त बैंकको नयाँ सीईओ ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिमा अर्थमन्त्री वर्षमान पुनले चासो देखाएका छन् । बैंकको रिक्त रहेको सीईओ पदमा पुनले आफू निकट व्यक्तिलाई नियुक्त गर्न खोजेको बुझिएको छ । बैंकले गत बैशाख ७ गते एक सूचना जारी गर्दै सीईओ पदका लागि आवेदन माग गरेको थियो ।[...]

SARBOTTAM CEMENTS
NABIL BANK

अफ द बिट

‘समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछ’- उद्योगमन्त्री भण्डारी (अन्तर्वार्ता)

काठमाडौं। ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट-२०२४’ अर्को साता (वैशाख १६ र १७ गते) काठमाडौँमा आयोजना हुने भएको छ । सम्मेलनका लागि सरकारले आन्तरिक तयारी तीव्र पारेको छ । विभिन्न ५० बढी देशका सात सयभन्दा बढी लगानीकर्ता सम्मेलनमा सहभागी हुने निश्चित भइसकेको छ । आर्थिक विकास र समृद्धि हासिल गर्न स्वदेशी पुँजीले[...]

IME PAY

सेयर बजार विशेष

सर्ट ट्रम लगानीकर्ताले सरकारलाई तिरे २ अर्ब ४३ करोड कर

काठमाडौँ । सर्ट ट्रम ट्रेडरले सरकारलाई करिब साढे दुई अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म (९ महिना)को अवधिमा सर्ट ट्रम ट्रेडरले करिब साढे २ अर्ब रुपैयाँ कर तिरेका हुन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका[...]

बैंकिङ सरोकार

BANKING बैशाखमा बैंकहरुको बेस रेट घट्यो, तीन वाणिज्य बैंक बाहेक सबैको बेस रेट एकल अंकमा

राष्ट्रिय वाणिज्य बैंकको सीईओ नियुक्तिमा अर्थमन्त्री पुनको चासो, को बन्ला त बैंकको नयाँ सीईओ ?

ट्रेण्डिङ फाइभ

इन्स्योरेन्स

INSURANCE सर्जन विक प्रकरणः बीमाको रकम हात पार्न विवाह र दुर्घटनाको नाटक गर्ने ५ जना दोषी ठहर, अब जेलको बास !

बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशनः ‘उधारो बीमा नगर्नू, शाखा कार्यालयका प्रमुख अधिकृत स्तरका राख्नु’

NATIONAL LIFE AD

अर्थ सरोकार रेडियो कार्यक्रम

SHANGRILA

स्ट्रेट फरवार्ड