×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRABHU BANK

अर्थ सरोकार खास खबर

कोटीभिटीविरुद्ध मुद्धा चलाउने राजस्व अनुसन्धानको महानिर्देशक ढुंगानाको सरुवा, आए चक्र बुढा

काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशकमा चक्र बहादुर बुढा नियुक्त भएका छन् । विभागमा कार्यरत महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा गरेर बुढालाई नियुक्ति दिईएको हो । ढुंगाना गत असार २०८० विभागको महानिर्देशकमा नियुक्त भएका थिए । महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गरेपछि[...]

अर्थ सरोकार खास खबर

जीबी राईलाई पक्राउ गर्न लामिछानेले मागे मलेसियन गृहमन्त्रीको सहयोग, पक्राउ पार्लान् त सहकारी ठग ?

काठमाडौँ । सहकारी ठगी गरेर भागेका जीबी राईलाई नेपाल ल्याउन गृहमन्त्री रवि लामिछानेले मलेसियन गृहमन्त्रीको सहयोग मागेका छन् । मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतुन इस्माइलसँग कुराकानी गर्दै नेपालका गृहमन्त्री लामिछानेले जीबी राईलाई पक्राउ गर्न सहयोग मागेका हुन् । उनीविरुद्ध ३ महिनाअघि नै रेड कर्नर नोटिस जारी भईसकेको छ । जीबी राईलाई[...]

अर्थ सरोकार खास खबर

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि, विदेशमन्त्रीले गरे यस्तो टिप्पणी

काठमाडौँ । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा लिपुलेक र कालापानीको भूभागसहितको नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेकोमा भारतले असन्तुष्टि जनाएको छ । एक कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै त्यसले धरातलीय यथार्थ परिवर्तन नहुने भन्दै टिप्पणी गरेर असन्तुष्टि जनाएका छन्[...]

अर्थ सरोकार खास खबर

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा सञ्चालक योग्यताको लफडा : सर्वोच्चमा पेशी आज, इजलाश नम्बर ५ मा सुनुवाई

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालकहरुको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर गरिएको रिटको पेशी आज तोकिएको छ । न्यायाधीश डा.आनन्दमोहन भट्टराई र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उक्त रिटको पेशी आजका लागि तोकेको थियो । मुद्धाको पेशी इजलाश नम्बर ५ अन्तर्गत न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलाशमा[...]

SAGARMATHA  CEMENTS
Kumari Bank

मुद्रा मामिला

बढी भाडा लिने ट्याक्सीचालकहरु प्रहरी फन्दामा

काठमाडौँ । रूपन्देहीमा बढी भाडा लिने ट्याक्सीचालकहरू प्रहरीको फन्दामा परेका छन् । रूपन्देहीमा यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने ट्याक्सीचालकहरू जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीको फन्दामा परेका हुन् । ट्याक्सीचालकहरूले यात्रुसँग चाहिने भन्दा धेरै रकम लिएको सूचना प्राप्त गरेपछि ट्याक्सी सहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना[...]

मुद्रा मामिला

आइतबार सुनको मूल्य स्थिर

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला १[...]

NABIL BANK
SARBOTTAM CEMENTS

नबिल बैंक लुट प्रकरण

नबिल बैंक लुट प्रकरण : घटनाबारे जानकारी दिन बोलाइएको पत्रकार सम्मेलन २ घण्टामै स्थगित, किन ?

काठमाडौँ । जिल्ला प्रहरी कार्यालयले नबिल बैंक लुट प्रकरणका बारेमा जानकारी दिन बोलाएको पत्रकार सम्मेलन, सो सम्मेलन बोलाइएको केहि समयमै स्थगित भएको छ ।  बिहीबार बिहान ११.२६ बजे सञ्चारकर्मीहरुलाई बेलुकी ४ बजे पत्रकार सम्मेलन छ भनेर जानकारी दिएको कार्यालयले दिउँसो १ बजे सो सम्मेलन स्थगित भएको बताएका थिए । पत्रकार[...]

IME PAY

ट्रेण्डिङ एष्टर्डे

जव भाषणमा अर्थमन्त्रीले तथ्यांक कार्यालयकै नाम गलत बोलेर तथ्यांकबारे टिप्पणी गरे…

काठमाडौँ । सरकार बजेटको तयारीमा छ । अर्थमन्त्रीलाई बजेट तयारीको सबैभन्दा ठुलो धपेडी हुनु पनि नौलो होइन । त्यसमाथि ‘प्रि बजेट डिस्कसन’का नाममा दिनैपिच्छे भईरहने कार्यक्रममा अर्थमन्त्री बर्षमान पुन व्यस्त छन् । कार्यक्रममा पुगेपछि भाषण गर्नै पर्ने बाध्यता त छ[...]

ताजा अपडेट

बैंकिङ सरोकार

BANKING नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा सञ्चालक योग्यताको लफडा : सर्वोच्चमा पेशी आज, इजलाश नम्बर ५ मा सुनुवाई

नबिल बैंक लुट प्रकरण : घटनाबारे जानकारी दिन बोलाइएको पत्रकार सम्मेलन २ घण्टामै स्थगित, किन ?

सेयर बजार

NATIONAL LIFE AD

अर्थ सरोकार रेडियो कार्यक्रम

SHANGRILA

स्ट्रेट फरवार्ड